Title Excerpt Author Date Total Comments Recent Comment
बिश्वासका लौह पु मुल पद: "अनि तिनले परमप्रभुमाथि बिश्वास गरे, र यो तिनको निम्ति धार्मिकतामा गनियो ।" उत्पती १५:६ गएको पाठमा तिता कुरामा सक्यौं: ति थिए मानिसहरुले असफल गगनचुम्बी धरहरा बनाए र सबै थोकले यो जनाउ दिन्दछकि मानिसले ईतिहासबाट कहिले पनि पाठ सिकेको हुन्दैन । यस भागमा हामी आशाबादि भएर अगाडि बड्न चाहन्छौं… Jit 11/09/06 0
जल प्रलयपछिको पृ मुल पद: "सर्ब प्रथम तिमीहरुले यो बुझ्नुपर्छ, कि पछिल्ला दिनहरुमा गिल्ला गर्नेहरु गिल्ला गर्दैऽ तिनिहरुका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्,—उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरु सुतिसकेका दिनदेखिनै र सबै कुराको शुरुदेखि चलिआएजस्तै आज पनि छँदैछ ।" २पत्रुस ३:३,४ धेरै बर्ष अघि बिलायतको एक नास्तिक तर्कशास्त्री जो कि बिकासबादको प्रवल… Jit 11/09/06 0
बिध्वंस र पुन:संर मुल पद: "बादलमा धनु हुनेछ र त्यसलाई हेर्नेछु, म परमप्रभु परमेश्वर र हरेक जिवितजिवातहरुको बिचमा भएको अनन्तको करारलाई सम्झनेछु ।" उत्पती ९:१६ "के तिमीहरुले धर्मान्ध नोहाको बारेमा भर्खर केहि सुन्यौ ?" "नोहा, परमेश्वरको भक्त नोहा ?" "हो, त्यहि धर्मात्मा नोहा, उसले भक्ति गर्दा गर्दा बहुलानै भयो । उसले भन्यो आकासबाट… Jit 11/09/06 0
४ अदन बगैचा गुमाउ मुल पद: "तेरो र स्त्रीको बिचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुष्मनी हालीदिनेछु । त्यसले तेरो शिर कुल्चीनेछ, र तैले त्यसको कुर्कुच्चो डस्नेछस्" उत्पती ३:१५ सोर्‍हौं सताब्दीमा जोन मिल्टनले प्रख्यात काब्य पाराडाईज लस्ट लेखे जसमा हाम्रा प्रथम पुर्खाले अदन गुमाएको बर्णन गरिएको छ। मिल्टनले प्रभावशालीरुपमा कल्पनागरेर त्यस… Jit 10/24/06 0
प्रारम्भिक पृथ्& मुल पद: "यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए" उत्पती २:१ सारा सृष्टि कसरी सृजनाभयो भनेर बर्णन गरेपछि अब मोशाले आफ्नो ध्यान मानव जातितिर र त्यसको तत्कालिन बातावरणतिर केन्द्रित गर्दछ । उत्पती १ ले सबै कसरी सृष्टि भयो भनेर बर्णन गर्छ भने उत्पती २ हामी के हौं… Jit 10/22/06 0
२ सुरुमा मुल पद: "परमेश्वरको बचनले स्वर्गहरु बनिए र उहाँको मुखको सासले त्यहाँको सबै ग्रह-नक्षत्रहरु सृजिए ......उहाँको मुखको बचनले सारा सृष्टि रचियो, उहाँले बोल्नुभयो र ति सृजियो, उहाँले आज्ञा गर्नुभयो र ति स्थिर रह्यो ।" भजन ३३:६,९ मानिसको प्रादुर्भाव कसरी भयो भन्ने जिज्ञासामा एक प्रख्यात बैज्ञानिकले यसरी लेखे: "हामी यहाँ छौं किनकि… Jit 10/22/06 0
आधारशिलाहरु मुल पद: "यदि जगनै नष्ट हुन्छन् भने धर्मी जनले के गर्न सक्छ र ?" भजन ११:३ दक्षिण अफ्रिकाको लौरेन भेन्दर पौष्टको बै ऄՠĕो टेबुलमा एउटा पत्थर सजाएर राखेको थियो ।यो अनौ अ ˠĕालो पत्थर के हो भन्दा उनले जवाफ दिए कि ति ढुंगा अफ्रिकाको १५,००० फुट तल जमिनबाट निकालेको भनी… Jit 10/15/06 0
बर्तमान परिपक्ष& मुल पद: "परमेश्वरको भय मान, उहाँलाई महिमा देउ किनभने उहाँले गर्नुहुने न्यायको समय आएको छ: र त्यस परमेश्वरको उपाशना गर जसले स्वर्ग, पृथ्वि, समुद्र र पानीको मूलहरु सृष्टि गर्नुभयो" प्रकाश १४:७ अहिले सम्म १८४४ का येशू आगमन पुर्व न्यायईन्साफको बारेमा धेरै आधारभूत तथ्यहरु हेर्‍यौं । हामीले बाईबलको आधारमा यस न्यायईन्साफको… Jit 08/27/06 0
शुसमाचार र न्याय मुल पद: "हे मेरा साना बालकहरु हो, यि सबैकुराहरु तिमीहरुलाई लेखेको छु कि तिमीहरुले पाप नगरोस् ।यदि कसैले पाप गरेमा पिताको लागि वकालत गर्ने हाम्रो धर्मात्मा येशू हुनुहुन्छ" १ युहन्ना २:१ एडभेन्टिष्ट भएको हैसियतले हामी यो बिश्वास गर्दछौं कि हामी पश्‍चातापको दिनको ( डे अभ आटोनमेन्ट) प्रतिबिधीको समयमा छौं ।… Jit 08/27/06 0
पुर्व दोश्रो आगम मुल पद: "हेर म छिट्टै आउँदैछू: हरेक मानिसलाई आफ्नो काम अनुसार दिनुपर्ने ईनाम मसंग छ ।"प्रकाश २२:१२ अघिल्लो भागमा येशू आउनुभन्दा अगाडी दानियल ८ अनुसार कस्तो ईन्साफ हुने छ भनेर हेर्‍यौं, यस भागमा त्यहि आकर्षित तथ्यलाई दानियल ७ को नजरबाट नियालेर हेर्नेछौं ।जसरी येशूको शुसमाचारलाई चारै किताबहरुलाई दाँजेर हेर्छौं त्यसरीनै… Jit 08/27/06 0
पवित्रस्थान र सा मुल पद: "अव हामीले भन्न चाहेको कुराचाहिँ यही हो हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् परमेश्वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ ।मानिसले होइन, तर परमप्रभुले खडा गर्नुभएको पवित्रस्थान साँचो पवित्रवासस्थानमा उहाँ सेवक हुनुहुन्छ ।" हिब्रु ८:१,२ केहि हप्ताभरी हामीले दानियल ८ का सानो सिङको बारेमा अध्ययन गरिरहेकाछौं ।यसको बारेमा… Jit 08/27/06 0
रोम र सम्रात अन्ट मुल पद: "सिजर अगस्टसले सारा संसारले कर तिर्नु पर्दछ भनेर उर्दी दिए" लुका २:१ "प्रभु येशू १८४४ मा आउनुहुन्छ भनेर लाखौं जन समुदायले बिश्वास गरेको थिए तर जव उहाँ आउनुभएन प्रायजसो धेरैको हृदयमा निराशाको बज्रपातको अनुभव गरे र धेरैले येशूप्रतिको आस्था बिलाएर गए । तर एक सानो झुन्दले आफ्नो आशा… Jit 08/27/06 0
भविष्यवाणीमा एक मुल पद: "त्यो दिन पूरा भइसकेपछि फेरी दाहिने तिर कोल्टे पर् र यहुदाको घरानाको पाप भोग । यस पल्ट मैले चालिस दिन तेरो निम्ति तोकेको छु, प्रत्येक बर्षको लागि एक दिन" इजिकयल ४:६ हामीले दानियल २,७, र ८ लाई समानान्तररुपमा हेर्‍यौं र ७ ले न्याय निशाफको बारेमा बर्णन गरी येशूको… Jit 08/27/06 0
ईस्वी सन् १८४४ को मुल पद: "ओ, हेर ! मण्दिरको पर्दा माथीदेखी तल सम्म च्यात्तियो, पृथ्वी हल्लियो र चट्टानहरु फुट्यो" मत्ती २७:५१ दानियल ८ अध्याय २३०० दिनहरुको भविष्यबाणीको भेद नखुलाई अन्त भएको हामीले पायौं । दानियल ९ ले भेद खुलाएको पायौं । दानियलले नबुझेको एक मात्र भाग गेब्रियलले बुझाएको थियो । त्यसपछी गेब्रियलले ७०… Jit 08/27/06 0
७० हप्ताहरुको भव मुल पद: "तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताकोलागि प्रायश्‍चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमबाणीलाई मोहर लगाएर बन्द गर्न, र महापवित्रस्थानलाई अभिषेक गर्न सत्तरी —सातहरु‘-को आदेश तोकिएको छ ।" दानियल ९:२४ दानियल ७ को न्यायनिशाफ र दानियल ८ को पवित्र स्थानको… Jit 08/27/06 0
दानियल ९ मुल पद: "मैले पाप स्विकार गर्दै परमप्रभु मेरा परमेश्वरलाई प्रार्थना गरें, —हे परमप्रभु, महान र भययोग्य परमेश्वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्ने सबैसंग प्रेमको करार पुरा गर्नुहुन्छ, हामीले पाप गरेकाछौं र गल्ती गरेकाछौं । हामी दुष्ट भएका छौं र बागी बनेका छौं । हामी तपाँईको आज्ञा… Jit 08/27/06 0
दानियल ८ मुल पद: "उनले मलाई भने, दुई हजार तिनशय साँझ र विहान लाग्नेछ, तव पवित्र स्थानको मुल अर्पण हुनेछ ।" दानियल ८:१४ दानियल ८ प्राय जसो २ र ७ का भविष्यबाणीहरुलाई नै तेवा दिएको पाईन्छ । "अन्तको समय" भन्ने बाक्य प्रथम पकट प्रयोग गरेर मानव सभ्यताको पौराणिक देखी अन्तसम्मका ईतिहासको दस्तावेज… Jit 08/27/06 0
दानियल ७ मुल पद: "जवसम्म ती अती प्राचिन आएर सर्वोच्चको पवित्र जनहरुको पक्षमा इन्साफको घोषणा गरेन, अनि त्यसपछि समय आयो जव तिनिहरुले राज्यको अधिकार गरे" दानियल ७:२२ दानियल २ मा हामीले हेर्‍यौंकि परमेश्वरको अस्तित्वमात्र होइन, ईतिहास पनि उहाँको हातमा छ । दानियल ७ ले यस तथ्यलाई वढि पुष्टी गर्दछ । दानियल ७… Jit 08/27/06 0
दानियल २ मुल पदः "अनि यि राजाहरुको दिनहरुमा स्वर्गका परमेश्वरले यस्तो राज्य स्थापना गर्नुहुनेछ जुन कहिलेपनि नाश हुनेछैन र यसको सार्बभौमिसत्ता अरु कुनै जातिको हातमा दिईनेछ, र त्यस परमेश्वरको राज्यले अरु सबै राज्यहरुलाई चक्नाचुर पारिनेछ र जलाएर नाश पारिने छ । र त्यस परमेश्वरको राज्य सदासर्बदाको लागि खडा रहने छ" दानियल २:४४… Jit 08/27/06 0
न्याय इन्साफ सुर मुल पदः "त्यो दिन आउनेछ जब परमेश्वरले मैले पचार गरेको सुसमाचार अनुसार येशू ख्रीष्टद्वारा मानिसहरुका गुप्त कुराको इन्साफ गर्नुहुनेछ " रोमी २:१६ एक जनार् इटालीका नास्तिकले शहरको भित्तामा यो लेखेका थिए, "परमेश्वर छैन, र उहाँको आमा मरियम हुनुहुन्छ" यो हास्यस्पद देखेपनि यसले के देखाउँछ भने मानिस चेतनशील प्राणी हो ।… Jit 08/27/06 0
राज्यहरु र शक्ति मुल पदः "सारा जगतहरु, स्वर्गदुतहरु र मानिसहरुले हामी येशूलाई बिश्वासगर्नेहरुलाई दर्शकको रुपमा हेरीरहेका छन्" १ कोरन्थी ४:९ गत शताब्दी र अहिलेका खगोलबैज्ञानिकहरुले खरोबौं आकाशगंङ्गाहरुको विद्यमानले आश्‍चर्यचकित भएका छन् । हरेक आकाशगंङ्गामा खरोबौं ताराहरु रहेका हुन्छन् । खगोलशास्त्रीहरुले नयाँ आकाशगंङ्गाहरुलाई पहिल्याई रहेका छन् तापनि अहिलेको गणनाअनुसार कम्तिमा १२३ खरब आकाशगङ्गाहरु छन्… Jit 08/21/06 0
Redesign in Progress This site is under going a major renovation. We hope to be back up soon! You may visit Bhaju’s site by going to: http://www.nepalworks.com/bhajupurna/ Jit 08/01/06 0